ललितपुर महानगरपालिकाका पूर्व मेयर शाक्यको निधन



न्युज अफ नेपाल,काठमाडौ ।

नेपाली कांग्रेसका पुराना नेता तथा ललितपुर महानगरपालिकाका पूर्व मेयर बेखारत्न शाक्यको ८८ बर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि बिरामी पर्नु भएको शाक्यको आईतबार बिहान निधन भएको हो । उहाँले आधुनिक ललितुर शहर बनाउन मेयर हुँदा ठुलो भूमिका खेल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्