ऐतिहासिक तापक्रम



रियो दि जेनेरो,(एजेन्सी)।

अन्टार्टिकामा इतिहासमै पहिलो चोटि तापक्रम २० डिग्री सेल्सियस पुगेको छ। अनुसनधानकर्ताहरूले अन्टार्टिकाको एउटा टापुको समुदी« तटमा तापक्रम २० दशमलव ७५ डिग्री मापन भएको दावी गरेका छन्।

बैजिलका बैज्ञानिक कार्लो स्काएफरले आफुहरूलेकहिले पनि त्यहाँको तापक्रम यति पुगेको नदेखेको बताएका छन्। तर उनले ९ फेब्रुअरीमा मापन भएको यो तापक्रम लामो समय सम्म मभने नटिकेको पनि बताएका छन्।

साथै उनले यसलाइनै आधार मानेर आफुहरूले भविष्यमा जलवायु परिवतनर््ा बताउन नसकने तैपनि यसले सो क्षेत्रमा केहि परिवर्तनको संकेत दिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्