धाराबाट मदिरा आयो



नयाँदिल्ली, (एजेन्सी)।

हालै भारतको एउटा अपार्टमेन्टको भान्छाघरका धाराहरूमा निशुल्क विभिन्न मिश्रित मदिरा बगेको बताइएको छ। यसरी आफ्नो रम निशुल्क पेय पदार्थ आउँन् भनेर कसैले पनि सोचका थिएनन्। सोमवार केरलाको सो अपार्टमेन्टका धाराहरूबाट वियर, रम र ब्रान्डि आउन थालेको विविसिले जनाएको छ।

पानीको मुहान ति मदिराबाट प्रदुष्ति भएकले यो घटना घटेको बताइएको छ। सरकारी सुत्रले जफत गरिएको करिव ६ हजार लिटर मदिरा अदालतको आदेश अनुसार जमिन मुनि गाडेर नष्ट पारिएका ेतर दुर्घटनावश सो मदिरा चुहेर पानीको मुहानमा मिसिएको हो।

 

 

 

प्रतिक्रिया दिनुहोस्