प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधन (लाईभ)



न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन जारी छ । प्रधानमन्त्रीले नवनिर्वाचित सभामुखलाई बधाई दिएका छन्। सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका अग्निले आजदेखि बैठक सञ्चालन गरेका हुन्।

आजको बैठकमा दलीय आधारमा सांसदहरूले नवनिर्वाचित सभामुखलाई बधाई दिने कार्यसूचीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्