सशस्त्रका रिक्त ५ डिआईजीमा बढुवा



न्युज अफ नेपाल, काठमाडौँ ।
सशस्त्र प्रहरी बलको रिक्त रहेको ५ सशस्त्र प्रहरी नायव महानिरीक्षकमा बढुवा गरिएको छ ।
बढुवा हुने सशस्त्र प्रहरी बलका डिआईजीमा केबी ब्रम्हाचार्य, बंशी दाहाल, हरिशंकर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र बस्नेत रहेका छन ।

प्रतिक्रिया दिनुहोस्