प्रतिनिधिसभा बैठक बस्दै



न्युज अफ नेपाल, काठमाडौँ ।

लामो समयदेखि अबरुद्ध रहदै अएको प्रतिनिधिसभा बैठक आजबाट सुचारु हुने भएको छ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएमा सभामुखको निर्वाचन प्रक्रिया समेत आज नै अगाडी बढ्ने छ ।

यसैबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुखको उम्मेद्वारमा अग्नी सापकोटालाई चयन गरेको छ।

प्रतिक्रिया दिनुहोस्