यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय



न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले पुस २८गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।

नेपाल र चिनबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सन्धिलाई स्वीकुत गरी कानुनी व्यवस्थाबमोजिम संघीय संसदमा जानकारीका लागि पेश गर्ने निर्णय गरिएको छ ।
त्यस्तैगरी, विदेशस्थित नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारीको पारिश्रमिक बढाउनेलगाएतका निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय निम्न छन्ः

प्रतिक्रिया दिनुहोस्