ललितपुर जिल्ला टेनिस संघको चुनावी साधारण सभा सम्पन्न



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर जिल्ला टेनिस संघको चुनावी साधारण सभा सोमबार ललितपुरको सातदोवाटोमा सम्पन्न भएको छ । ललितपुर जिल्ला टेनिस संघका अध्यक्ष दीपककुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो । चुनावी सभामा नेपाल टेनिस संघका केन्द्रिय कोषाध्यक्ष सञ्जय अमात्य, ललितपुर जिल्ला खेलकुद विकास समितिका सुजन खतिवडालगाएतको उस्थिति रहेको थियो ।

सभाले निम्न पदाधिकारीको चयन गरेको छ:

  • अध्यक्षः श्री दीपककुमार कार्की
  • उपाध्यक्षः श्री अजय बिष्ट
    : श्री कुलदिप बिष्ट
  • सचिवः श्री गौरी शंकर श्रेष्ठ
  • कोषाध्यक्षः श्री उज्वल डंगोल
  • सदस्यः श्री ज्योती राणा
  • सदस्यः श्री प्रमीता खडका बिष्ट
  • सदस्यः श्री प्रवीण देवकोटा
  • सदस्यः श्री सन्तोष खत्री

 

प्रतिक्रिया दिनुहोस्