सर्वोत्कृष्ट नृत्य निर्देशक अवार्ड कविराज गहतराजलाई



न्युज अफ नेपाल, काठमाडौँ ।

यस वर्षको सर्वोत्कृष्ट नृत्य निर्देशक अवार्ड कविराज गहतराजले प्राप्त गर्नुभएको छ ।

शनिबार आयोजित सिजि इन्टरटेनमेन्ट प्रालीको गोदरेज नम्बर वान कामना अवार्डमा पहिलो नम्बरमा बोलको गीतबाट सो विधामा गहतराजले अवार्ड प्राप्त गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्