भालुको पित्तसहित पाँच जना पक्राउ (फाेटाेफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

भालुको पित्तको अवैध व्यापार गर्दै गरेको अवस्थामा पाँच जनालाई प्रहरीले सुकेधाराबाट पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रयि अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई भालुको पित्तसहित पक्राउ गरेको हो ।

प्रहरी नै ग्राहक बनेर उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्