गण्डकी विकास बैंकको एकैदिन ३ शाखा थपिए



नेपाल समाचारपत्र, काठमाडौं।

गण्डकी विकास बंैकले एकैपटक तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बंैकले जुम्लाको चन्दननाथ नगरपालिका– ५ खलंगास्थित शाखा, पोखराको बाझापाटन र काठमाडौंको मैतिदेवी शाखाबाट वित्तीय कारोवारको शुरू गरेको हो। नयाँ शाखासँगै बैंकको ९१ वटा शाखा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्