अवैध वस्तु भेटिए



वासिंगटन, (एजेन्सी)।

अमेरिकी प्रहरीले र्यापर जुस रिडलाई आइतबार उनले प्राण त्याग्नुअघि उनलाई बोकेको एउटा निजी जेट विमानमा लागूऔषध र बन्दुकहरू फेला परेको जनाएको छ। सो विमानभित्र अवैध वस्तुहरू हुनसक्ने गोप्य खबर प्राप्त भएपछि सो विमान अवतरण हुने स्थानमा सुरक्षाकर्मी पहिल्यै तैनाथ गरिएको थियो।

सो विमानमा खानतलाशी लिने क्रममै सिकिस्त हुन पुगेका उनको मृत्यु भएको थियो। २१ वर्षीय र्यापरको अटोप्सीबाट उनको मृत्यु शंकास्पद रहेको पुष्टि गरेको छ। विमानमा गाजा, कोडिनलगायत पिस्तोलहरू भेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्