प्रदेश ३ सरकारको निर्णय : पदक बिजेता खेलाडीलाई नगद पुरस्कार



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रदेश नं ३ सरकारको आज बसेको बैठकले जारी १३ औं साग प्रतियोगितामा प्रदेश नं ३, का पदक बिजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ । बैठककाे अनुसार स्वर्ण बिजेतालाई १ लाख, रजत बिजेतालाई ५० हजार र कास्य बिजेतालाई २५ हजारसहित सम्मान र प्रोत्साहन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्