जुडोमा नेपाललाई पहिलो स्वर्ण



न्युज अफ नेपाल, काठमाडौँ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ५२ केजीमुनि महिला जुडोमा नेपालले स्वर्ण हाँसिल गरेको छ ।

नेपालका लागि देविका खड्काले स्वर्ण जितेकी छन् ।

१३ औँ सागमा नेपालले जुडोतर्फ पहिलो स्वर्ण जितेको हो ।

प्रतिक्रिया दिनुहोस्