तेक्वान्दोमा अप्सराले जितिन् रजत



न्युज अफ नेपाल, काठमाडौं ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा नेपालले रजत पदक जितेको छ । महिला ६७ केजीभन्दा कम तौल समूहको फाइनलमा नेपालकी अप्सरा कार्कीले रजत पदक आत पारेकि हुन् ।

प्रतिक्रिया दिनुहोस्