नेपाल र भारतबीच महिला भलिबल खेलको दोस्रो सेटमा नेपाल विजयी



न्युज अफ नेपाल, काठमाडौं ।

१३ औं साग महिला भलिबलको फाइनलमा नेपाल र भारतबीचको खेलको दोस्रो सेटमा नेपालले २५–२३ ले विजयी भएको छ ।

पहिलो सेटमा हारेको नेपालले दोसो सेटमा विजयी भएको हो ।

भारतले सुरुवाती समय देखि निरन्तर अग्रता कायम गर्दै पहिलो सेटमा सोझो जित हात पारेको हो । दोस्रो सेटमा नेपालले जित दर्ता गर्दै इतिहास पनि रचेको छ ।

दोस्रो सेटमा नेपालले सुरुवाती अग्रता कायम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्