भुटानविरूद्ध सुजलको दोस्रो गोल



न्युज अफ नेपाल, काठमाडौँ ।

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालका सुजल श्रेष्ठ भुटानविरुद्ध दोस्रो गोल गरेका छन् । भुटानविरूद्ध ५१औँ मिनेटमा कप्तान सुजलले दोस्रो गोल गरेका हुन् ।

यसअघि सुजलले खेल सुरु भएको पाँचौ मिनेटमा पहिलो गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्