मेरो मन सार्वजनिक



गायक–गायिका राजु परियार र गरिमा विरहीको गीत मेरो मन सार्वजनिक भएको छ। गीतमा कृष्ण केसीको शब्द र गणेश गुरुङको संगीत रहेको छ।

मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा आमेश भण्डारी र अशिस्मा नकर्मीलाई फिचरिङ गरिएको छ। करण चसिरले छायांकन गरेको भिडियोमा प्रवीण भट्टको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्