कटारीमा यामाहाको नयाँ शोरुम



यामाहाले कटारीस्थित एसएस अटो सेन्टरमा नयाँ शोरुम बनाएको छ। शोरुमको उद्घाटन अभिनेत्री प्रियंका कार्कीबाट गरिएको थियो।

ग्राहकलाई यामाहा टू ह्वीलर्सको आधिकारिक वितरक कहाँबाट यामाहा बाइक खरीद गर्न सहज होस् भन्ने उद्देश्यका साथ नयाँ शोरुमको सञ्चालन गरिएको छ।मोरङ अटो वक्र्स नेपालमा सन् १९७५ देखि यामाहाको साथमा सञ्चालित छ।

यसको उत्पादनको सूचीमा अब रे जेड विथ युबिएस, फेसिनो युबिएस, रे जेडआर डिस्क, रे जेडआर स्ट्रिट र्याली युबिएस, स्यालुटो ड्रम युबिएस, स्यालुटो डिस्क युबिएस, एसजेड–आरआर, एस–जेड आरआर एसइ, एफजेड १६–एफआइ, एफजेडएस–एफआइ, एफजेडएस एफआइ डिडि, एफजेडएस एफआइ भि३, एफजेड २५, डुवल एबिएस, एफजेड २५ मोटो जिपि ड्वेल एबिएस, एमटि १५, आर १५ भि ३ एबिएस, एक्सटिजेड १२५, फेजर २५ र आर १५ भि ३ मोटोजिपि जोडिएका छन्।

प्रतिक्रिया दिनुहोस्