सिद्धार्थ इन्स्योरेन्सको नाफामा सुधार



काठमाडौं, (नेस)।

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सिद्धार्थ इन्स्योरेन्सले ४ करोड ७९ लाख नाफा गरेको छ।

यो गत आवको सोही अवधिको तुलनामा २ दशमलव ७६ प्रतिशतले बढी हो।
चालू आवको असोज मसान्तसम्म ८ करोड ७४ लाख आम्दानी गरेको कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपियाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्