सिटिजन लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध



सिटिजन लाइफ इन्स्योरेन्सले भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ।

सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ।

 

प्रतिक्रिया दिनुहोस्