छठपर्वअन्तर्गत व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गर्दै ( फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।
महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरेका छन् । वाग्मती नदीलाई थुनेर यहाँ पानी जमाइएको गौरीघाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरेका छन् ।

तस्वीरः अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्