चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौं । दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं उत्रिएका चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुनलगाएतले स्वागत गर्नुभएको छ (फोटो फिचर)

 

तस्वीरः उज्जल डंगोल/अनिल आंदेम्बे

प्रतिक्रिया दिनुहोस्