दशैंकाे मुखमा सडक चारघण्टा राजमार्ग अवरुद्ध



सीताराम अधिकारी काठमाडाैं । त्रिभुवनराजपथकाे नाैबिसे नागढुंगा क्षेत्रमा दशैकाे मुखमा सडक पिच गर्दा चारघण्टा राजमार्ग अवरुध्द भयाे । राजमार्गमा यसि पिच गर्दा कलंकीदेखि धार्के बजारसम्म सडकमा यायातात बन्द भएकाे थियाे ।

तस्वीरः सीताराम अधिकारी

प्रतिक्रिया दिनुहोस्