सन्नी लियोनी फेरी काठमाडौमा



काठमाडौ । भारतीय हट नायिका सन्नी लियोनी बिहीबार नेपाल आईपुगेकी छिन ।
पोर्न स्टारबाट बलिउड फिल्म क्षेत्रमा प्रवेश गरेकी लियोनी आज शुक्रबार राजधानीमा आयोजना हुने सागितिक कार्यक्रममा सहभागी हुन नेपाल आएको बताइएको छ ।
उनलाई त्रिभुवन बिमानस्थलमा उनका समर्थक र आयोजकले नेपाली भादगाउले टोपी लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्