यौन दुव्र्यवहार वहारको आरोपमा पूर्व सभासद घिसिङ पक्राउ



ललितपुर, पूर्व सभासद योगेन्द्र घिसिङ पक्राउ परेका छन् ।

सार्वजनिक यातायातमा महिला माथि यौन दुव्र्यवहार गरेको अभियोगमा पक्राउ गरेको महानगरिय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंले जानकारी दिइन् ।

उनका अनुसार कलेज पढ्ने एक विद्यार्थीलाई सार्वजनिक यातायातभित्र यौन दुव्र्यवहार गरेको पाइएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको र अदालतमा म्याद थप्ने प्रकृयामा रहेको एसपी सिंहले बताइन ।

प्रतिक्रिया दिनुहोस्