थाइल्यान्डमा राजेश हमालको यस्तो चर्तिकला (तस्विरसहित)



काडमाडौं । ५० वर्ष माथी लागेका महानायक राजेश हमाल आफ्नो स्वास्थ्यप्रति उनी निकै सचेत छन् ।

प्रौढ उमेरतर्फ लम्किरहेको अवस्थामा पनि उनी खानपिनमा निकै सचेत छन् ।

जिम, ब्यायामलाई विशेष समय छ्ट्याउँछन् । जसका कारण उनको कसिलो छ । यसै कसिलो शरिर लिएर थाइल्यान्ड पुगेका उनले बडी शो गरेका छन् ।

सुगठिलो शरीरका धनी उनै महानायक हमालले तस्विर खिचेर सामाजिक संजालमा पोष्ट गरेसँगै अहिले उनका तस्विरहरु भाइरल बनिरहेका छन् ।

पछिल्लो समय को बन्छ करोडपति लगायतका शोमा ब्यस्त हमाल अहिले भने थाइल्यान्ड भ्रमणमा व्यस्थ छन् ।

हेर्नुहोस् तस्विरहरु

प्रतिक्रिया दिनुहोस्