‘सि.जीसंग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग’



चाडपर्वलाई लक्षित गरी सि.जी.ले ‘सि.जीसंग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग ’ नामक स्किम ग्राहकहरूको लागि बजारमा ल्याएको छ।

सो स्किम सि.जी.ब्रान्डको प्रत्येक होम अप्लायन्स्को खरीदमा थुप्रै आकर्षक स्योर सट उपहारहरू प्राप्त गर्न सकिने छ। प्रत्येक टि.भी. र रेफ्रिजिरेटरको खरिदमा २९ प्रतिशत सम्मको महा क्यास ब्याक पाउन सकिनेछ।

त्यसै गरी लक्की ड्र मार्फत बम्परमा ५ भाग्यशाली जोडीलाई थाइल्याण्ड घुम्ने सुवर्ण अवसर मिल्नेछ। यो योजना भाद्र २० गते देखि सिमित अवधिको लागि देशभर लागू गरिएको छ।

प्रतिक्रिया दिनुहोस्