पारस शाहद्धारा कुमारी घर भ्रमणः फोटो फिचर



न्यज अफ नेपाल, काठमाडाैँ । पुर्वयुवराज पारस शाहले बसन्तपुरमा रहेको कुमारी घर भ्रमण गर्नुभएको छ। शाहले आइतबार साझ कुमारी घर भ्रमण गर्नुभएको हो ।

आफ्ना सहयोगी र सुभचिन्तक सहित कुमारीघर पुगेका शाहलाईविभिन्न नारासहित स्वागत गरिएको थियो।
तस्वीरः अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्