किन त्यागे विप्लवका कार्यकर्ताले पार्टी ?



काठमाडौं । सरकारले गत फागुन २८ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपालाई प्रतिबन्ध लगाएकाे थियाे । त्यसपछि केही नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरेका छन्।

गृहमन्त्रालय अन्तर्गतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको अहिलेसम्म विप्लव पार्टीका नेताहरुले विभिन्न माध्यमबाट विज्ञप्ति जारी गरी ८ जनाले पार्टी छाडेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्