खुसियाली बाँडिदै



 पाकिस्तानको ७२औं स्वतन्त्रता दिवसका उपलक्ष्यमा बुधबार काठमाडौंमा नेपाल–पाकिस्तान फ्रेण्डसिप एण्ड कल्चर एसोसिएसनले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागीहरू– बायाँबाट काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, आयोजक संस्थाका अध्यक्ष हिमालय शमशेर राणा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्व उपप्रधानमन्त्री सीपी मैनाली र बोल्दै पाकिस्तानी राजदूत डा। मजहर जावेद। तस्वीरः नेपाल समाचारपत्रÓ

प्रतिक्रिया दिनुहोस्