नेेपाल विजयी



नेपालमै हुने पाँचौ एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिप अघि खेलिएको मैत्री खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गरेको छ । लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा भएको रोमाञ्चक खेलमा पाँचौ तथा अन्तिम सेटमा १५–१३ ले जित निकालेको थियो ।
तस्वीर: उजोल डंगोल ।

प्रतिक्रिया दिनुहोस्