लुकाकु इन्टर मिलान जाँदै



लन्डन, (एजेन्सी)
म्यानचेस्टर युनाइटेडका स्ट्राइकर रोमेलु लुकाकुलाई आबद्ध गर्न इटालियन सिरी ए क्लब इन्टर मिलान निकट पुगेको छ । बेल्जियन खेलाडीलाई सम्झौता गर्न ८० मिलियन युरो खर्चिने इन्टर मिलानले जनाएको छ । जुलाईमा युनाइटेडले इन्टरको ५६ मिलियन पाउन्डको प्रस्ताव अस्विकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्