दुईअर्व डलर चोरी



सोल,(एजेन्सी)
संयुक्त राष्ट्र संघको गोपनियता चुहावटको क्रममा बाहिरिएको एक प्रतिवेदनमा आफ्नो आणविक हातहतियार कार्यक्रमका लागि उत्तर कोरियाले साइवर आक्रमण गरी २ अर्व अमेरिकी डलर चोरी गरेको उल्लेख गरिएको छ ।

सो गोप्य प्रतिवेदनमा प्योंगयांगले बैंकहरु र लुकाइएका पैसा साट्ने संस्थाहरुमाथि आक्रमण लक्षित गरी सो परिमाणमा रकम चोर्न सफल भएको जनाइएको छ । बिभिन्न सुत्रहरुले संयुक्त राष्ट्र संघले ३५ वटा साइवर आक्रमणबारे अनुन्धान गरिरहेको छ । उत्तर कोरियाले मंगलवार मात्र अर्को दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्