ललितपुर धापाखेलको नाग मन्दिरमा भक्तजनको भीड ( फोटोफिचर )



काठमाडौँ । श्रावण शुक्ल पञ्चमीका अवसरमा आज ललितपुर धापाखेलमा नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ ।
सोमबार बिहानैदेखि नागको पूजाका लागि सर्वसाधारण पुगेका छन् । घरघरका साथै नागका थानमा पूजा गर्ने भक्तजनको भीड लागेको छ ।

तस्वीर : उजोल डंगोल

 

 

 

प्रतिक्रिया दिनुहोस्