विप्लवद्वारा साउन १५ गते बन्दको घोषणा



काठमाडौं । ‘विप्लव’ समूहले साउन १५ गते बागमती, नारायणी र जनकपुर अञ्चल बन्दको घोषणा गरको छ । गत साउन चार गते उपत्यका व्युरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको विरोधमा बन्दको घोषणा गरेको पार्टी प्रवत्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आफ्ना कार्यकर्तालाई बिना कारण पक्राउ गर्ने, मुडभेडको नाममा मार्ने तथा यातना दिने गरेको भन्दै संघर्षका कार्यक्रम जारी भएको घोषणा गरेको छ । विज्ञप्तिमा पक्राउ परेका सम्पूर्ण कार्यकर्तालाई बिना सर्त रिहाइ गर्न माग गरिएको छ

विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्