टिभिएसको मोटरसाईकल चलाउने योजना



काठमाडौं(नेस)
जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकलग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस ट्रयाक एक्सपेरियन्स अघि सारेको छ । जुन योजनाअनुसार नेपाल भर रहेका टिभिएस मोटरसाईकलको कुनै पनि शोरुममा सो योजनामा सहभागि हुन सकिनेछ । र २५ जना भाग्यशालीविजेताहरुले भारतको चेन्नाईमा रहेको मदरास मोटर रेस ट्रयाकमाअपाचे च्च् घज्ञण् र द्दण्ण्द्धख् खद्दकुदाउनुको अनुभव संगाल्न पाउनेछन् ।

साथै अपाचेच्च् घज्ञण्तथाद्दण्ण् द्धख् खद्द खरिदकर्ताहरुले हेल्मेट्स नेपालको क्रमशः १०,०००÷–तथा ७,०००÷– रुपैयाँ बराबर नगदभौचर उपहार पाउनेछन् भने अपाचे च्च्घज्ञण्कोलागि मासिक किस्ताबन्दी रु १९,०९३÷– र अपाचे द्दण्ण्द्धख्खद्द को लागि रु ११,२४५÷– कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्