आइएमइमोटर्स रकामना सेवाको सम्झौता



काठमाडौं(नेस) ।
कामना सेवा विकास बैंक लिमिटेड र आइएमइमोटर्सप्रा. लि. बीचमाव्यापार सम्झौता सम्पन्न भएको छ ।

सो सम्झौताअनुसार आइएमइमोटर्सप्रा. लि.मार्फत सिफारिस भई आएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिनसक्ने छन्।

सम्झौतापत्रमा कामना सेवाविकास बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमइमोटर्सप्रा. लि.को तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्