चित्तलको छाला र मासुसहित एक जना पक्राउ



बर्दिया ।
प्रहरीले दुर्लभ वन्यजन्तु चित्तलको छाला १ थान र १० केजी मासु सहित एक जनालाई पक्राउ रेको छ । त्रफाउ पर्नेमा बारबर्दिया नगरपालिका(१० लम्कीफाँटाका श्यामलाल थारु रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतीपुर र सशस्त्र प्रहरी बेस क्याम्प कतर्नियाबाट खटिएको संयुक्त प्रहरी टोलीले थारुलाई मंगलबार पक्राउ गरेको हो ।
थारुलाई आवश्यक कारबाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्जमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्