नेकपाका नेता जीवन आचार्यको पहलमा राहत वितरणः फोटो फिचर



काठमाडाैँ । नेकपा प्रदेश नम्वर १ का प्रदेश कमिटीका सदस्य जीवन आर्यायको पहलमा हालैको बाढीबाट पीडित मोरङको बुढीगंगा गाउंपालिका ७ मा रहेको आदीवबासी टोलका ३० घरका पीडितहरुलाई बिभिन्न किसिमका राहत सामग्री बितरण गरिएको थियो ।

आचार्यको पहलमा चालम, चिउरा, तेल, नुन, औषधी, पिउस, जीवनजल लगायतका अत्यावश्यक सामग्री बितरण गरिएको थियो । आदीबासीटोलका ३० घर पूर्ण रुपमा क्षती भएको थियो । खदम खोलामा आएको बाढी उक्त बस्तीमा परेपछि ३० घर पूर्ण रुपमा क्षती भएको थियो ।
बाढीबाट विस्थापित भएका आदिवासी टोलका स्थानीयलाई सुरक्षित ठाउंमा स्थानान्तरण गरिएको प्रदेश सदस्य आचार्यले जानकारी दिनुभयो ।
तस्वीरहरु हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्