महालक्ष्मी विकास बैंककाे सहयोग



महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्तन क्यान्सरबाट पीडित गायत्री पौडेललाई आर्थिक सहयोग गरेको छ । काठमाडौं बसुन्धारा निवासी पौडेल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउ“दै आउनु भएको छ।

बैंकले सुखटीया–५, कालीकोट निवासी शाहीलाई पनि सहयोग गरेको छ । २० वर्षीय शाहीको दुवै मृगौला फेल भएको भई वीर अस्पतालमा उपचार गराइ रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्