पुर्व प्रमको निधन



बैंकक,(एजेन्सी)
थाइल्यान्डका पुर्व प्रधानमन्त्री तथा राजपरिवारका विशवासपत्र प्रेम तिन्सुलानोनदाको आइतवार ९८ वर्षको उमेरमा निधन भएको छ । उनलाई थाइल्यान्डको आधुनिक राजीनितीका सबैभन्दा प्रभावशाली नेताहरु मध्ये एक मानिन्छ ।

पुर्व सैनिक जनरल पनि रहेका उनले सन् १९८० देखि १९८८ सम्म प्रधानमन्त्रीको हैसियतले काम गरेका थिए । स्यर्गीय थाइ नरेश भुमिबोल अदुलँयदजेका सबैभन्दा विशवास पात्र सल्लाहकारकोे रुपमा चिनिने उनको बैंकक स्थित एक अस्पतालमा मृतयु भएको सरकारी संचार माध्यमले जनाएको छ । उनी २००६ मा प्धानमन्त्री थाक्सिन विरुद्धको विद«ोहमा निकै सक्रिय भएक थिए ।

प्रतिक्रिया दिनुहोस्