दोषी ठहर



भारतको एउटा आश्रममा दुई दिदीबहिनीमाथि यौनदुव्र्यवहार गरेको आरोपमा अदालतले धार्मिक नेता आसारामका छोरा नारायण साईलाई दोषी ठहर गरेको छ।

प्रतिक्रिया दिनुहोस्