भारतीय लोकसभा निर्वाचनः खुलेआम मतदातालाई पैसा बाँड्दै उम्मेद्वार (भिडियो)



काठमाडौं । भारतमा यतिबेला लोकसभा निर्वाचनको चटारो छ । विभिन्न दलका उम्मेद्वार नतिजा आफ्नो पक्षमा हरसम्भव प्रयास गरिरहेका छन् ।

भारतीय लोकसभा निर्वाचनको मैदानमा रहेका बिजेपी विद्यायक ब्रिजेस सिंहले खुलेआम मतदातालाई पैसा बाँड्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उनको चौतर्फी विरोध समेत भइरहेको छ । बन्द कोठामा मतदातालाई बोलाएर सिंहले रकम बाँडिरहेको दृष्य भिडियोमा देख्न सकिन्छ । भिडियो हेर्नुहोस्ः

https://youtu.be/NRBbmbJ05T0

 

प्रतिक्रिया दिनुहोस्