प्रमुख निर्वाचन आयुक्तमा थपलिया नियुक्त



नेपाल समाचारपत्र, काठमाडौं ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नेपालको संविधानको धारा २४५ को उपधारा २ बमोजिम प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्ननुभएको हो ।

प्रतिक्रिया दिनुहोस्