काठमाडौं । मध्यपहाडी लोकमार्गमा पर्ने सिन्धुलीको गोलान्जर गाउँपालिका– १ शंकास्पद बस्तु फेला परेको छ ।
बिहिबार बिहान शंकास्पद बस्तु फेला परेपछि प्रहरी त्यसतर्फ गइरहेको बताइएको छ । थप विवरण आउन बाँकी छ ।