काष्ठमण्डपमा मूल थाम र निना ठड्याइयो(फोटो फिचर)



नेपाल समाचारपत्र, काठमाडौं ।
एतिहासिक पृष्ठभुमी बोकेको काष्ठमण्डपमा मूल थाम र निना ठड्याइएको छ । आइतबार परम्परागत पूजासहित मूल थाम र निना ठड्याइएको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपथितिमा काष्ठमण्डपको मुल थाम ठड्याइएको हो ।
तस्वीरः उजोल डंगोल

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्