मुस्कुराउँदै



मुस्कुराउँदै: अस्ताउँदो सूर्यसँगै सुनौलो परिदृश्यमा देखिएको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमाल । यो दृश्य हेर्न हजारौं पर्यटक ट्याङ्बोचेमा बास बस्ने गर्दछन् । तस्वीर: दीपक रिजाल/ट्याङ्बोचे

प्रतिक्रिया दिनुहोस्