अस्वीकृत दिपकराज जोशीको नाम प्रधानन्यायाधीशको सूचीमा



प्रशान्त वली, काठमाडौं ।
अस्वीकृत दिपकराज जोशीको नाम प्रधानन्यायाधीशको सूचीमा परेको छ । आगामी पुस मसान्तमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्र उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ ।

न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि योग्यता पुगेका स्थायी न्यायाधीशको रोष्टर संवैधानिक परिषद्मा पठाएको न्याय परिषद्का प्रवक्ता रामेश्वर रेग्मीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्