हुस्सुले ढाकेको टौदह



शुक्रबार बिहान हुस्सुले ढाकेको टौदहको दृश्य । ललितपुरको शहरी क्षेत्रबाट करिब ५ किलोमिटरको दूरीमा रहेको टौदहमा ३८ जातका बोटबिरुवा, ३६ जातका किरा र १ सय १६ प्रकारका पक्षी पाइने हुँदा टौदह जैविक अनुसन्धानका लागि वरदान सावित भएको बताइन्छ ।
तस्वीर ः अनिल आङदेम्बे÷काठमाडौं

प्रतिक्रिया दिनुहोस्